काठमाडौं, १८ भदौ । लामो प्रयासपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको छ । नेकपाको बिहीबारको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा सिफारिस गर्ने