काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भएपनि साम्राज्यवाद विरुद्धको लडाइँ बाँकी नै रहेको बताएका छन् ।