जलेश्वर, २२ फागुन । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गएराति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली