काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापित गर्यो । पुनर्स्थापितपछि बसेको सातौं अधिवेशन उपलब्धिविहिन बन्यो ।