Logo
Logo

राजश्व अनुसन्धानमा मैनालीको सफलताः ३६ अर्बको राजश्व छलीमा ११ सयलाई मुद्दा

दृष्टि संवाददाता

काठमाडौं, २० फागुन । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटतर्फ झन्डै तीन वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँको बिगो मागदावी लिई अदालतमा मुद्दा दायर गरेको

विस्तृत पढ्नुहोस