काठमाडौं, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबार सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धवप्रसाद पुडासैनीले बहस सकेका छन् ।