कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले हिजो राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । हिजै