स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपछि डाक्टर केसीलाई मंगलबार बिहान वार्डबाट अनसन स्थलमा सारिएको केसी समूहका सदस्य अभिषेकराज सिंहले जानकारी दिए।