काठमाडौं, २२ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आज बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ