Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

दृष्टि संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

विस्तृत पढ्नुहोस