काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । नेकपा एमाले लगायत कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन्