चितवन । पूर्वी चितवनमा एक जना जनप्रतिनिधिसहित आठ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।उनीहरूलाई कालिका नगरपालिका–६ स्थित लालचोकबाट शनिबार नियन्त्रणमा लिइएको हो ।