काठमाडौं । सङ्घीय संसद्को कार्य व्यवस्था परामर्श समितिको मङ्गलवार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवार (भोलि) देखि नै सुचारु गर्ने निर्णय गरेको छ । प्रतिपक्ष