काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा अवरुद्ध सडकखण्ड खुलाउन शनिवार बिहानैदेखि युद्धस्तरमा काम भइरहेको छ । यातायातको मुख्य मार्गका रूपमा रहेको यो खण्डमा ठप्प भएको