Logo
Logo

त्रिविको निमित्त उपकुलपति बने सुशीलबहादुर बज्राचार्य

दृष्टि संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री

विस्तृत पढ्नुहोस