काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको दाङ जिल्ला, तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको दुईतले अपरेसन थिएटर भवनको औपचारिक उद्घाटन गरिएको छ