Logo
Logo

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन गर्ने भएका छन् ।

विस्तृत पढ्नुहोस