काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन्। उनले सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन् ।