काठमाडौं । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ