Logo
Logo

कञ्चनपुरमा एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

दृष्टि संवाददाता

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ ।

विस्तृत पढ्नुहोस