‘बोल्डनेश’ अहोदाका कारण चर्चामा आइरहने अभिनेत्री हुन् सुष्मा अधिकारी । भोजपुरी फिल्मबाट चर्चा कमाएकी अभिनेत्री सुष्माले म्युजिक भिडियोमार्फत कलाकारिता क्षेत्रमा करिअर सुरु गरेकी हुन् ।