Logo
Logo

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न गठबन्धनका नेता बालुवाटारमा

दृष्टि संवाददाता

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरूबीच बालुवाटारमा छलफल चलिरहेको छ । अहिले सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल जारी छ

विस्तृत पढ्नुहोस