काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्दै प्रचण्ड कम्युनिष्ट भए आफू कम्युनिष्ट नभएको बताएका छन्