काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केही समय अगाडि सम्पन्न महाधिवेशनबाट राजेन्द्र लिङ्देन अप्रत्याशित अध्यक्ष निर्वाचित भए । राजेन्द्र अध्यक्ष निर्वाचित हुँदा धेरैले अचम्म माने ।