सोलु । मतदान भएको दुई दिनपछि सोलुखुम्बुमा मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा संकलन गरिएको मतपेटिका मंगलबार साँझ ५ बजेबाट गणना सुरू भएको हो