काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री भारत गएका छन् । इन्डियन पुलिस सर्भिस(आइपिएस)को तालिममा समापन कार्यक्रममा सहभागी हुन उनी भारत गएका छन् ।