काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन् । अध्यक्ष नेपाल आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि १३ असोजमा त्रिवि शिक्षण अस्पताल भर्ना