Logo
Logo

काठमाडौं-तराई द्रुतमार्ग : दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन

दृष्टि संवाददाता

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । बिहीबार

विस्तृत पढ्नुहोस