काठमाडौं । प्रतिनिधिसभा बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको हो ।