काठमाडौं । नेपाल प्रहरीको एक भवन निर्माणमा महालेखा परीक्षकको प्रतिवेदनले अनियमितताको आंशका गरेको छ । भवन निर्माणमा चार वटा ठेक्का दिइएको महालेखाले जनाएको छ ।