काठमाडौं । गत कात्तिकमा अन्तिम साता सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप ग¥यो । गृह मन्त्रालयलाई समेत जानकारी नदिई त्यसरी दरबन्दी थप भएको थियो ।