वीरगञ्ज, २८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित वीरगन्ज रानीघाट पुलबाट ३ जनालाई पक्राउ गरेको छ ।