काभ्रे, १२ बैशाख । नेपाल प्रहरीमा केही यस्ता कर्मचारी छन् जो पैसाका लागि जे पनि गर्दछन् । तिनीहरुकै कारण सिंगो संगठन बदनाम हुने गरेको छ