काठमाडौं, ४ पुस । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा छ । काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम अहिलेसम्मकै कम १.६ डिग्री सेल्सियस पुगेको छ ।