Logo
Logo

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

- दृष्टि न्युज/संवाददाता

चितवन, ९ भदौ  । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ

विस्तृत पढ्नुहोस