Logo
Logo

चीनको राजदूतमा पाण्डे नियुक्त

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ५ बैशाख । चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त भएका छन् । चीनले एग्रिमो पठाएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन् ।

विस्तृत पढ्नुहोस