Logo
Logo

रामेश्वर भौतिक पूर्वाधारमन्त्री, आजै शपथग्रहण

- दृष्टि न्युज/संवाददाता

हेटौंडा, २९ माघ । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगबलार नियुक्त गरेका हुन् ।

विस्तृत पढ्नुहोस