काठमाडौँ , १८ पुस । पश्चिमी न्यूनचापीय वायुको प्रभावले शुत्रबार आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ