काठमाडौं, ३० पुस । कला, साहित्य तथा रङ्गमञ्चलाई माध्यम बनाएर विगत चार महिनाअघि सुरु गरिएको जेसुम यात्राको चौथो शृङ्खला यस पटक तारकेश्वरमा सम्पन्न भएको छ