विचार, आदर्श र सिद्धान्तको आलोकमा कम्युनिष्ट छवि बनाएका नेतामा नैतिक विचलनले सीमा नाघ्दा कम्युनिष्ट पार्टीभित्र विकृति र विसंगति झांगिन्छ । र, यो क्रम नरोकिने हो