प्रचण्ड सरकारले पुस १० गते एक वर्ष पूरा गर्न लागेको पूर्वसन्ध्यामा सरकारको मूल्याङ्कन सुरू भएको छ । यो एक किसिमको अन्तर्राष्ट्रिय चलन नै हो ।