गीत तथा कवितामा सिर्जनारत वसन्त चौधरीले पछिल्लो समयमा आख्यानमा पनि कलम चलाएका छन् । नेपाली साहित्यको आख्यान विधामा एउटा अर्को आख्यान थपिएको छ ‘देवयानी’ ।