विकासकै लागि भनेर १५ वटा आवधिक योजना कार्यान्वयन भए । अहिले १६औँ योजनाको तयारीमा छौँ । विकासका लागि मनग्य वैदेशिक अनुदान पनि लिएका छौँ ।