बिसौँ शताब्दीसम्म पनि वामपन्थी र दक्षिणपन्थी आधारमा राजनीतिक ध्रुवीकरण हुन्थ्यो । मूलतः यो एक किसिमको वैचारिक ध्रुवीकरण थियो तर, समाज पनि त्यही आधारमा ध्रुवीकरण हुन्थ्यो