काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले एक सिडिओमाथि छानबिन थालेको छ । सशस्त्र समूहसँग मिलेर फिरौती असुलीको प्रयास गरेको भिडियो भेटिएपछि छानबिन सुरु भएको