काठमाडौँ । प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाललाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा