Logo
Logo

पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

दृष्टि संवाददाता

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र ुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विस्तृत पढ्नुहोस