Logo
Logo

काठमाडौं आइपुगिन् पारालिम्पिकमा पदक जितेकी पलेशा, नगर परिक्रमा गराएर स्वागत

दृष्टि संवाददाता

काठमाडौं । पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धन स्वदेश फिर्ता भएकी छन् । पलेसासहित पारा तेक्वान्दो टोलीलाई त्रिभुवन अनन्तराष्ट्रिय विमानस्थलमा

विस्तृत पढ्नुहोस