Logo
Logo

लुम्बिनीविरुद्ध पहिले ब्याटिङमा काठमाडौं

दृष्टि संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौं गुर्खाजले ब्याटिङको निर्णय

विस्तृत पढ्नुहोस