Logo
Logo

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको

विस्तृत पढ्नुहोस